अनुसूची
अभिलेख सार्न वा प्रतिलिपि लिन लाग्ने दस्तुर

(नियम ६ सँग सम्बन्धित)

अभिलेख सार्न वा प्रतिलिपि लिन लाग्ने दस्तुर

स्वदेशीको लागि रु.

विदेशीको लागि रु.राजश्व/दस्तुर

लागत दस्तुर राजश्व/ दस्तुर लागत दस्तुर

(क) अभिलेख सार्न (लिप्यान्तर र भाषान्तर गर्न) प्रति पृष्ठ ५०।– १००।– १००।– १००।–

(ख) अभिलेखको प्रतिलिपि लिन :

१. पोजेटीभ माइक्रोफिल्मबाट

प्रति फिट – ३०।– – ५५।–

प्रति पृष्ठ १५।– – २५।– –

२. माइक्रोफिल्म रिडर प्रिन्टबाट प्रति पृष्ठ १५।– २०।– २५।– ३५।–

३. डिजिटल फोटो क्यामेराबाट प्रति स्न्याप १५।– ६०।– २५।– १००।–

५. फोटोकपीबाट (मुद्रित र माइक्रोफिल्म नभएका अन्य कागजात मात्र)

प्रति पृष्ठ १०।– ५।– २०।– १५।–